कामना सेवा विकास बैंकको शाखा ललितपुरको सानागाउँमा खुल्यो

क्लिकमान्डु २०७६ मंसिर १६ गते १८:१५ मा प्रकाशित


काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको सानागाउँमा नयाँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा खुलेको यो शाखा १०४औ शाखा हो ।

उक्त शाखाको उद्घाटन महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल र बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा गरेका थिए ।

बैंकले देशका विभिन्न ठाउँमा रहेका १०४ वटा शाखा तथा ५३ वटा एटिएममार्फत सेवा दिदैं आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स