व्यवसायी डा. रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेकोमा चेम्बरको आपत्ति



काठमाडौं । व्यवसायिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको विषयमा नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ ।

चेम्बरले विज्ञप्ती जारी गर्दै देशको व्यवसायिक प्रतिष्ठित व्यवसायीलाई व्यक्तिगत लेनदेनको विषयमा अपराधीको शैली विमानस्थलबाट पक्राउ गरिएकोमा विरोध गरिएको छ ।

यसरी व्यवसायीमाथि अमर्यादित तरिकाले पक्राउ गर्दा लगानीमैत्री वातावरण समेत बिगर्नेमा ध्यान दिन चेम्बरले सरकारलाई आग्रह गरेको छ ।


क्लिकमान्डु