उच्च अदालत पाटनमा एनआइशी एशिया बैंकको काउन्टर खुल्यो




काठमाडौं । एनआईसी एशिया बैंकको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा औपचारिक रुपमा शुरु भएको छ ।

उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदी समुद्घाटन गरेका छन् ।

हाल बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८३ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदै आएको छ ।


क्लिकमान्डु