७ वटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्र्णयलाई स्वीकृत गर्दै सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ अनुसार पदमुक्त गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु