नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ जारी गर्ने

क्लिकमान्डु २०७६ मंसिर ३ गते १०:४७ मा प्रकाशित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

बैंकले मंसिर २९ गते होलट र्याडिसनमा प्रथम साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा बैंकले आईपीओ निष्कासनको प्रस्ताव लैजाने जनाएको छ ।

बैंकले ८ अर्बको साधारण सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी अर्ब रुपैयाँ पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स