एलजीले खाेल्याे पेप्सीकोलामा नयाँ शाेरूम




काठमाडौं । सिजि इलेक्ट्रोनिक्सले पेप्सीकोलास्थित सुर्यमुखी चोकमा नयाँ शोरुम शुरु गरेको छ । भ्याली डिजीटल नामको शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नया“ शोरुमले ग्राहकहरुलाई एकै ठाउ“मा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्ने र नया“ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले बताएको छ ।

त्यसैगरी ग्राहकहरुलाई एलजिका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन ।


क्लिकमान्डु