मोवाइल किन्दै हुनुहुन्छ ? यस्ता छन् अहिलेका लोकप्रिय १० मोवाइल



काठमाडौं । मोबाइल मानब जिवनको अभिन्न अंग बनेको छ । मोवाइलविना मानिस सूचना, मनोरञ्जन, प्रविधिबाट टाढा हुन्छन् । यहि आवश्यकतालाई मध्यनजर गर्दै विश्वभर रहेको विभिन्न मोवाइल उत्पादक कम्पनीहरुले मानिसको दैनिकी सहज बनाउन विभिन्न विशेषताहरु भएका  मोवाइल सार्वजनिक गरिरहेका छन् ।

यहि प्रतिस्पर्धाको भिडमा केहि मोवाइल मोडलहरु बजार कब्जा जमाउन सफल हुन्छन भने धेरैजसो मोडलहरु हल्लामा मात्र सिमित भई बजारमा टिक्न नसकेर विलिन हुन्छन् ।

ब्यापक प्रतिस्पर्धा रहेको अहिलेको प्रतिस्पर्धी बजारमा निकै रुचाइएका १० वटा मोवाइलहरु यस्ता छन् ।

१. वान प्लस ७ 

२. आइफोन ११ प्रो म्याक्स 


३. भिभो एस–१ 


४. आइफोन ११ 


५. सामसुङ ए–५० 

६. रेडमि नोट ७ 

७. सामसुङ ए–३० 


८. रेडमि के–२० 


९. रियलमि ५ प्रो 


१०. रेडमि नोट ८ प्रो


क्लिकमान्डु