ठगी गर्ने शेर्पालाई सर्वोच्चले सुनायो १ वर्ष जेलसहित ११ लाख जरिवाना
काठमाडौं । सर्वोच्च अदालतले ठगी गर्ने पेम्बा दोर्जे शेर्पालाई १ वर्ष जेल सजाय सुनाएको छ ।
ताम्टिङ शेर्पाको जाहेरीमा प्रहरीले काठमाडौं महानगरपालिका ६ मा बस्ने शेर्पालाई प्रहरीले महाराजगञ्जबाट असोज २७ गते ठगीको आरोपमा प्रक्राउ गरेको थियो ।
अदालतले फरार कसुरदार दोषीलाई फरार कसुरमा ११ लाख रुपैयाँ जरिवाना सहित १ वर्षको जेल सजाय फैसाला गरेपछि प्रहरीले शेर्पालाई मंगलबार अदालतमार्फत् कारागार कार्यालय डिल्लीबजार लगेको छ ।