महालक्ष्मी विकास बैँकका दुई नयाँ शाखा कार्यालय थपिए



काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ ।

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।


क्लिकमान्डु