सुजुकीको सर्भिस सेन्टर डल्लूमा खुल्यो



काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।

उक्त शोरुमको समद्घाटन शुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए ।

हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता कम्पनीको दाबी छ ।


क्लिकमान्डु