पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउनासाथ २ रुपैयाँले पेट्रोल र डिजलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्नासाथ २ रुपैयाँले मूल्य घटाएको छ ।

नेपाल आयल निगमले १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको जानकारी दिएको छ ।

आज प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं र भारतबाट स्विच्छ दवाएर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम छ ।


क्लिकमान्डु