१९ तस्बिरमा हेर्नुहोस नाडा अटो शो-२०१९ का अटो सुन्दरीहरु (फोटोफिचर)




काठमाडौं । काठमाडौको भृकुटीमण्डमा नाडा अटो शो–२०१९ शुरु भएको छ । आजदेखि शुरु भएको उक्त शो यही भदौ १५ गतेसम्म चल्ने छ ।

नाडा अटो शो मा विभिन्न कम्पनीका कार, जीप, मोटरसाइकल, स्कुटरहरु प्रदर्शनमा राखिएको छ । विभिन्न कम्पनीले आफ्ना नयाँ प्रोडक्टहरु समेत त्यहाँ राखेका छन ।

शोमा शुरुकै दिन देखि अबलोकनकर्ताहरुको भिड लागेको छ । उक्त शोमा भएका विभिन्न आकर्षणहरुमध्ये अटो सुन्दरीहरु पनि एक हुन ।

तस्बिरमा हेर्नुहोस अटो– शो मा भएका केहि अटो सुन्दरीहरु :


क्लिकमान्डु