सर्बोच्चले एनसेललाई निर्धारण भएको ६२ अर्ब रुपैयाँ कर नलाग्ने भनेर दिएको फैसला यस्तो छ, हेर्नुहोस्



काठमाडौं । सर्बोच्चको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ ।

सर्बोच्च अदालतका न्यायधीशहरु तेजबहादुर केसी,पुरुषोत्तम भण्डारी,डम्बरबहादुर शाही,शुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षण नहुँने फैसला गरेको हो ।

जसबाट एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्नुननपर्ने फैसला गरेको छ ।

हेर्नुहोस सर्बोच्चको फैसला


क्लिकमान्डु