राष्ट्र बैंकको वित्तीय जानकारी इकाई एनआरएनएको भवनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई गैर आवासीय नेपाली संघ (एनआरएनए)को भवनमा सरेको छ ।

वित्तीय जानकारी इकाई भदौ १ गतेदेखि राष्ट्र बैंकले भाडामा लिएको एनआरएनएको भवनमा सरेको हो । अब वित्तीय जानकारी इकाईबाट लिने सेवा एनआरएनएको भवनबाट पाइने राष्ट्र बैैंकले जनाएको छ ।


क्लिकमान्डु