महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तारका क्रममा सुनसरी जिल्लाको, धरान उप–महानगरपालिका वडा नम्बर ०९, पुतली लाइन, धरानमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आएको छ ।


क्लिकमान्डु