सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिभिल बैैंकको १२ लाख ८२ हजार संस्थापक सेयर बिक्रीमा रहेको छ ।

सिभिल क्यापिटलले १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

न्यूनतम १०० कित्ताको दरले क्यापिटलले बोलकबोल प्रक्रियाबाट सेयर बिक्रीमा राखेको छ ।

संस्थापक सेयर खरिद गर्न चाहनेले साउन १६ भित्र कार्यालय समय भित्र बोलकबोल प्रक्रियाबाट सेयर खरिदका लागि आवेदन गर्नुपर्ने छ ।


क्लिकमान्डु