पर्वतको मोदी र कास्कीको अन्नपुर्ण गाउँपालिकामा प्रभु बैंकका नयाँ शाखा

217
Shares

काठमाडौं । प्रभु बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिकामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा बिरेठाँटी शाखा कार्यालय खोली कारोबार शुरु गरेको छ ।

आजदेखि सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Skip This