एनएमबि ५० मा निर्धक्क भएर लगानी गर्नुः सिइओ केसी, ५० भन्दा कम सेयर पोर्टफोलियोमा राख्ने
काठमाडौैं । एनएमबि क्यापिटलले नयाँ योजना एनएमबि ५० को १२ करोड इकाइ साउन १३ गतेबाट बिक्री गर्ने भएको छ ।
प्रति इकाइ १० रुपैयाँका दलरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्री गर्न लागेको हो । उक्त फण्डमा निर्धक्कल भएर ललगानी गर्न एनमएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिले केसीले आग्रह गरेका छन् ।
उनले एनएमबि ५० ले राम्रो सम्भावना बोकेको र बजारको विवकासमा सहयोग गर्ने भएकाले यसमा भएको लगानी खेर नजाने उनको तर्क छ ।
कार्यक्रममा उद्योगी पशुपति मुरारकाले पनि यस अघिको दुइई योजनालाई पनि हेर्दा यसले पनि लगानीकर्ताम आशा जगाउने खालको हुने बताए ।
एनएमबि ५० को अधिकाशं इक्विटीमा रहने र न्यूनतम लगानी स्थीर आय उपकारणमा पनि जाखिम व्यवस्थापन गर्ने उल्लेख छ । योजनाले नेस्सेमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वा सो भन्दा कम सेयरहरु आफ्नो पोर्टफोलियोमा समावेश गर्ने पनि जनाएको छ । यसले आगामी दिनमा पनि उच्च प्रतिफल दिने बताए ।
विस्तृत भिडियाेमा हेर्नुहाेस