सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत प्रतिफल दिने

क्लिकमान्डु २०७६ साउन ६ गते १८:३३ मा प्रकाशित

काठमाडौं । सिद्धार्थ इक्विटी फण्डले लगानीकर्ताहरुलाई ११ प्रतिशत प्रतिफल दिने जनाएको छ ।

फण्डले नेप्सेलाई गराएको जानकारी अनुसार आव २०७५-०७६ बाट फण्डका इकाईधनीहरुलाई करसहित ११ प्रतिशत प्रतिफल दिने भएको छ । यसको लागि फण्डले १६ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स