कुमारीको बोनस सेयर लिन कर तिर्नुपर्ने, केन्द्रीय कार्यालय सर्यो



काठमाडौं । कुमारी बैंकले दिन लागेको २१.२५ प्रतिशत बोनस सेयरको लागि सेयरधनीले आफै कर तिर्नुपर्ने भएको छ ।

लाभकर तिर्नको लागि बैंकले सूचना जारी गरेको छ । लाभकर तिरेपछि मात्र सेयरधनीको डिम्याट खातामा सेयर जम्मा हुने छ ।

यस्तै कुमारी बैंकको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड दरबारमार्गबाट थिरबम सडक टंगालमा सरेको छ ।


क्लिकमान्डु