कुमारीको बोनस सेयर लिन कर तिर्नुपर्ने, केन्द्रीय कार्यालय सर्यो

क्लिकमान्डु २०७६ साउन ५ गते ९:४३ मा प्रकाशित

काठमाडौं । कुमारी बैंकले दिन लागेको २१.२५ प्रतिशत बोनस सेयरको लागि सेयरधनीले आफै कर तिर्नुपर्ने भएको छ ।

लाभकर तिर्नको लागि बैंकले सूचना जारी गरेको छ । लाभकर तिरेपछि मात्र सेयरधनीको डिम्याट खातामा सेयर जम्मा हुने छ ।

यस्तै कुमारी बैंकको केन्द्रीय कार्यालय अन्नपूर्ण आर्केड दरबारमार्गबाट थिरबम सडक टंगालमा सरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स