आर्थिक वर्ष समाप्तको चटारो, बैंकको काउन्टर रातभर खुल्ला राख्न निर्देशन



काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्र बैंकलाई आर्थिक वर्ष समाप्त हुने दिन बैंकको काउन्टर रातभर खुल्ला राख्न भनेको छ ।

आजदेखि आर्थिक वर्ष २०७५÷७६ सकिदै छ । सरकारले लिएको राजस्व संकलनको लक्ष्य भने पुरा गर्न कठिनाई देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले राष्ट्र बैंकलाई राजस्वको कारोबार गर्ने शाखा र चेक क्लियरिङको काम मिलाउनको लागि भनेको छ ।


क्लिकमान्डु