नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आइपिएस इपेमेन्टबाट गर्न सकिने, हिमालयन बैंकसँग सम्झौता



काठमाडौं । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानी अन्लाईन माध्यममार्फत हुने भएको छ । उक्त कार्यको सहजीकरण हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्ट आइपएिस इपेमेन्ट प्रणालीबाट हुने भएको छ ।

उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल र हिमालयन बैंकका तर्फबाट कार्यकारी अपरेटिङ अफिसर मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अन्लाईन माध्यम मार्फत connectIPS बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको अयललभअतक्ष्एक्भ(एबथmभलत प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ ।

यसका निम्ति ऋृणी ले अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले धधध।अयललभअतष्उक।अयm मा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

अयललभअतक्ष्एक्भ(एबथmभलत प्रणालीको सदस्य रहेको हिमालयन बैंक लिमिटेड अन्लाईन भुक्तानी प्राणालीलाई विस्तार गर्ने क्रममा विभिन्न संस्थाहरुलाई आबद्ध गर्दै आएको छ ।


क्लिकमान्डु