सानिमा बैंकले किन्यो २० करोड ७५ लाखमा १ रोपनी ४ आना जग्गा



काठमाडौं । सानिमा बैंकले काठमाडौंमा २० करोड ७५ लाख रुपैयाँमा १ रोपनी ४ आना ३ पैसा क्षेत्रफल भएको जग्गा किनेको छ ।

बैंकको केन्द्रीय कार्यालय नक्सालसँग जोडिएको जग्गा बैंकले कार्यालय प्रयोजनका लागि किनेको जनाएको छ ।


क्लिकमान्डु