एनएमबि र ओमको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति



काठमाडौं । एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि र ओमको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।

एनएमबि र ओमले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।


क्लिकमान्डु