नबिल बैंकको ९६ लाख ८६ हजार कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नबिल बैंकको ९६ हजार ८६ हजार २४४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

बैंकले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई दिएको बोनस सूचिकृत भएको हो ।

बोनस सूचिकृतसँगै लगानीकर्ताले पाएको बोनस अब कारोबार गर्न पाउने छन् ।


क्लिकमान्डु