बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा बिदा दिने निर्णय घोषणा गरेको थियो ।
मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा बिदा दिने मन्त्रिपरिषदको बैठकले यस अगाडि नै घोषणा गरेको थियो ।