छाँया सरकारको अर्थमन्त्री बन्न खोजेका बिनोद चौधरीले सहायक अर्थमन्त्रीमा चित्त बुझाए



काठमाडौं । बिनोद चौधरी नेपाली कांग्रेसले गठन गरेको छाया सरकारको अर्थसहायक मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसले सोमबार छाँया सरकार गठन गरेको थियो । छाँया सरकारको अर्थमन्त्रीमा डा मिनेन्द्र रिजाल रहेका छन् । सदस्यमा मिना पाण्डे र बिनोद चौधरी छन् ।

चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसद् हुन् ।

छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीको दाबी

कांग्रेसले सरकारको काममा निगरानी गर्नको लागि छाया सरकार गठन गरेको थियो । नेपालका एकमात्र डलर अर्बपति चौधरीले छाया सरकारको अर्थमन्त्री हुने इच्छा पार्टीमा पेश गरेका थिए ।


क्लिकमान्डु