छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीको दाबी

काठमाडौं । नेपाली कांग्रेसले गठन गर्न लागेको छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीले दाबी गरेका छन् । कांग्रेसले सरकारमाथि निगरानी बढाउनको लागि छाया सरकार गठन गर्ने र मन्त्रालय अनुसारकै छायामन्त्री समेत बनाउने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलले ६३ जना सांसद्लाई कुन मन्त्रालयको छायामन्त्री बन्न मन लागेको त्यसको नाम टिपाउन भनेको थियो । चौधरीले छाया … Continue reading छाया सरकारको अर्थमन्त्रीमा बिनोद चौधरीको दाबी