कालिका लघुवित्तल वित्तीय संस्थाको सेयर कारोबार रोक्का

क्लिकमान्डु २०७६ जेठ ६ गते १४:४० मा प्रकाशित

काठमाडौं । कालिका लघुवित्तल वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरहुने भएपछि कालिका लघुवित्तकोे सेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)का लागि सहमति भइसकेको छ । दुवै संस्थाबीच सहमति भएपछि कालिका लघुवित्तको सेयर कारोबार सोमबार (६गते) बाट रोक्का राखेको नेप्सेले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स