सेयर किन्न वाणिज्य बैंकले दिन्छ साढे ९ प्रतिशत ब्याजदरमा ऋण



काठमाडौं । सेयर बजार अहिले बढीरहेको छ । ऋण लिएर दोस्रो बजारमा प्रवेश गर्न चाहनेको लागि सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक बिकल्प भने बन्न सक्छ ।

आधार दर सबैभन्दा सस्तो रहेको हुँदा वाणिज्य बैंकबाट सेयरधितोमा कर्जा लिन सकिन्छ ।

वाणिज्य बैंकले सेयरधितोमा आधारमा दर ५.३८ प्रतिशत ब्याजदरमा ४ देखि ५.६७ प्रतिशत जोडेर ब्याजदर लिने गरेको छ ।


क्लिकमान्डु