कामना सेवाकोे “कामना सेवा रेमिट” सेवा सुरु, ७५०० केन्द्रबाट भुक्तानी हुने



काठमाडौं । कामना सेवाविकास बैंकले आजबाट आफ्नै“कामना सेवा रेमिट”शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य,संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरे ।

आफना सम्पूर्ण शाखा तथा देशभरकाकरिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।  बैंकको अहिले शाखा संख्या ८४ पुगेको छ ।


क्लिकमान्डु