एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता



एनआईसी एशिया बैंक र स्पार्क हेल्थ प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार स्पार्क हेल्थ होमप्रालिका उपचार गराउदा एनआईसी ग्राहकले १० प्रतिशत छुट पाउने छन् ।

एनआईसी एशिया बैंकको अहिले २८३ वटा शाखा,२८९ वटा एटिएम काउन्टर रहेको छ ।


क्लिकमान्डु