महालक्ष्मी विकास बैंकका दुई शाखा संचालनमा



काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लामा दुई नयाँ शाखाहरु–क्रमशःरोहिणी गाउँपालिका वडा नं३, स्थित धकधई शाखा तथा ओम सतीया गाउँपालिका १,स्थित ठुटी पिपलशाखाको औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

धकधई शाखाको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जय कुमार यादवले गरे ।

ठुटी पिपल शाखाको उद्घाटन ओम सतीया गाउँपालिकाका अध्यक्ष हिरा केवट रावलले गरे ।


क्लिकमान्डु