सुर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि नगद लाभांश समेत दिएको छ ।

कम्पनीले अहिलेको चुक्ता पुँजी १ अर्ब १३ करोडमा १९ लाख रुपैयाँमा १३ करोड ५८ लाख २८ हजार रुपैयाँ दिन लागेको हो । बोनस वितरणपछि सुर्या लाइफको चुक्ता पुँजी १ अर्ब २६ करोड हुने छ ।


क्लिकमान्डु