एनआईसी एशिया बैंक र ब्लुक्रस हस्पिटलबीच सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंकले ब्लुक्रस हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गराउदा १० प्रतिशत छुट पाउने छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाटब्लुक्रस हस्पिटलप्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।


क्लिकमान्डु