नीति तथा कार्यक्रमः पुँजी बजार विकासका लागि सरकारले ल्यायो यस्तो योजना




काठमाडौं । सरकारले पुँजी बजारको विस्तार गर्दै छरिएर रहेका पुँजीलाई पुँजी बजारमा ल्याउने योजना ल्याएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी संभीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको विकासको लागि सामुहिक लगानी कोष, भेन्चर क्यापिटल परिचालन गर्ने योजना लिएको छ ।
नीति तथा कार्यक्रममा आगामी दुई वर्षमा रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने उल्लेख छ । यस्तै सार्वजनिक यातायातमा यात्रा कार्यको व्यवस्था हुने भएको छ । आगामी आर्थिक वर्षबाट मापाइलाइन मार्फत पेट्रेलीयम पदार्थ आउने भएको नीति रहेको छ । आगामी एक वर्षमा अतिक्रमण भएको सबै जग्गा सरकारले ल्याउने भएको छ ।


क्लिकमान्डु