सेञ्चुरी बैंकका अध्यक्षले लिए गभर्नर नेपालबाट सपथ
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गभर्नर डा चिरन्जिवी नेपालबाट सपथ लिएका छन् ।
श्रेष्ठ बैशाख १३ गते अध्यक्षमा पुनः सर्वसम्मत भएका थिए ।
साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको थियो ।