एनआईसी एशिया बैंकले खोल्यो २ वटा शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंमा २ स्थानमा शाखा खोलेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उप प्रादेशिककार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाका प्रादेशिककार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले उद्घाटन गरे ।

बैंकको अब २८१ वटा शाखा कार्यालय पुगेको छ ।


क्लिकमान्डु