गरिमा विकास बैंकले खोल्यो सुर्यबिनायकमा शाखा
काठमाडौं । गरिमा विकास बैंकले भक्तपुरको सुर्यबिनायकमा शाखा खोलेको छ ।
उक्तशाखाकार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरे ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंउपत्यकाभित्र८ वटा शाखा सहित देशभर ७६शाखा र २६ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न स्थानमाथप १५ शाखाकार्यालय स्थापना गर्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।