बजार खुलेको ३० मिनेटमा नै नेप्से परिसूचक २२ अंकले बढ्यो,२२ करोडको कारोबार

280
Shares

काठमाडौं । सेयर बजार नियमित कारोबारका लागि खुलेको ३० मिनेटमा नै नेप्से परिसूचक २२ अंकले बढेको छ ।

सेयर बजारमा अहिलेसम्म २२.७६ अंकले बढेको छ । अहिलेसम्म करिब २२ करोडको कारोबार भएको छ ।

Skip This