नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सिइओमा उद्ववचन्द्र श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् ।

संस्थाको आइतबार बसेको बैठकको निर्णय अनुसार सिइओमा उद्ववचन्द्र श्रेष्ठ नियुक्त भएका हुन ।

काठमाडौं महानगरपालिका–१९ का श्रेष्ठले आज (सोमबार) देखि कार्यभार सम्हालेको संस्थाले जनाएको छ ।


क्लिकमान्डु