राष्ट्रिय वाणिज्य बैंकमा ६ सयभन्दा बढीलाई जागिर खुल्यो, कुन पदमा कति ?




काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले ठुलो सङख्यामा जागिर खुलाएको छ । आज प्रकाशित सूचना अनुसार करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।

खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । उहिले खुल्ने भनिएपनि प्रक्रिया नपुग्दा केहि ढिला भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु