गरिमा रेमिट सेवा प्रवाह गर्नको लागि गरिमा र नेपाल इन्भेष्टमेन्टबीच सम्झौता



काठमाडौं । नेपालइन्भेष्टमेण्ट बैंकले गरिमा रेमिट सेवा प्रवाह गर्नको लागि सम्झौता गरेको छ ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झोतामा हस्तागर गरे ।


क्लिकमान्डु