सिटिजन लाइफको नयाँ शाखा मेलम्चीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मेलम्चीमा शाखा खोलेको छ ।
कम्पनीले ६३ र्आ शाखा मेलम्चीमा खोलेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत पोषकराज पौडेलद्वारा उक्त नयाँ शाखाको उद्घाटन गरे ।
सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नया ँशाखाखोलिएको हो ।
२०७४ कार्तिक देखि संचालनमाआएको सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरु माझ आफ्नो उपस्थिती सशक्त बनाउन सफलभएको छ ।
नेपालभर फैलिएको सिटिजन लाइफइन्स्योरेन्सको ६३ वटा कार्यालयहरुमा २ सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।