२०७६ सालमा कुन दिन बैंकमा बिदा छ हेर्नुहोस् (सूचिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा हुने बिदा सार्वजनिक गरेको छ ।

सरकारले घोषणा गरे अनुसारको बिदाको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने गरी राष्ट्र बैंकले बिदाको सूचना जारी गरेको हो ।


क्लिकमान्डु