सेयर बजारको समस्या समाधान गर्न धितोपत्र बोर्डले अहिलेसम्म के गर्यो, अब के गर्दैछ ? (सूचिसहित)



काठमाडौं । धितोपत्र बोर्डले सेयर बजार सुधार गर्नको लागि गरेको कामलाई सार्वजनिक गरेको छ ।

सेयर लगानीकर्ताले बोर्डले बजार सुधारका लागि केहीपनि नगरेको भन्दै ताला लगाएको भोलिपल्ट आफ्नो कार्य प्रगति र भावी दिनमा गर्ने कार्यतालिक सहितको सूचि सार्वजनिक गरेको छ ।


पुष्प दुलाल