ग्रामीण विकास लघुवित्तलाई बोर्डले दियो ५० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ ।

वित्तीय संस्थालाई नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएसँगै लगानीकर्ताहरुलाई १ः०.५ (५० प्रतिशत) अर्थात ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु