हेलिकप्टरमा सवार मन्त्रीअधिकारी सहित सबैको निधन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ ।

मन्त्री अधिकारी सहित ६ जना चढेको एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटनामा परेका थियो ।

नागरिक उड्यन प्राधिकरणलाई उद्दृद्ध गर्दै एपीवानले हेलिकप्टरमा सवार सबैको निधन भएको जनाएको छ ।


क्लिकमान्डु