खराब मौसमका कारण पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनाको उद्दारमा कठिनाइ

क्लिकमान्डु २०७५ फागुन १५ गते १४:४८ मा प्रकाशित

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको उद्दारमा कठिनाई भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

तारेभिर भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनास्थलमा पुग्नको लागि मौसम खराबीको कारण कठिनाई हुने जनाएका छन् । सो क्षेत्रमा पानी परेको बताइएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स