मन्त्री अधिकारीसँग को को थिए हेलिकप्टरमा ?

क्लिकमान्डु २०७५ फागुन १५ गते १४:३१ मा प्रकाशित

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । यसको विस्तृत विवरण भने आएको छैन ।

हेलिकप्टरमा मन्त्री अधिकारी सहित यती एयरका आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल,  विरेन्द्रकुमार श्रेष्ठ,अर्जुनकुमार घिमिरे लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स