मन्त्री अधिकारीसँग को को थिए हेलिकप्टरमा ?



काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । यसको विस्तृत विवरण भने आएको छैन ।

हेलिकप्टरमा मन्त्री अधिकारी सहित यती एयरका आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल,  विरेन्द्रकुमार श्रेष्ठ,अर्जुनकुमार घिमिरे लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।


क्लिकमान्डु